ज्यानमारा खबरदार

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुखपाटन बहुमुखी क्याम्पस बैतडी १) ज्यानमारा खबरदारी, नारायणहिटीका ।मुख बन्दा क्याई गरन्छौ, काठमाण्डु सिटीका ।।२) राजा रानी चेला चेली, बैनी ज्वाई दिदी ।वंशनाश वीरेन्द्रको, पुर्याई दियो मिति ।।३) धिरेनदर कान्सा मर्या, जम्माई चेला चेली ।नारायणहिटी हत्याकाण्ड, राजनीति कि बेली ।।४) दुई बाक्छिन चुच्या चेली, मारी दियो श्रुति ।बुडी ईजा रोइ … Continue reading ज्यानमारा खबरदार